मुख्य सामग्रीमा जानुहोस्

राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,826 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,826 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।

पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिदमा लेखेर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी तयार भएका व्यक्तिहरुको नामवली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।