काठमाडौँ — सञ्चारगृहहरूका गेट अगाडि गाडी पार्किङ गरेर आवतजावत गर्न अवरोध पुर्याउने कार्य राज्य संरक्षित भएको भन्दै सांसदहरूलले आपत्ति जनाएका छन् ।
सञ्चारगृहअगाडि गाडी तेर्स्याएको घटनामा सांसदहरूको आपत्ति
सञ्चारगृहअगाडि गाडी पार्किङ गरी आवतजावत अवरोध पुर्याउने कार्य राज्य संरक्षित भएको भन्दै सांसदहरूलले आपत्ति जनाएका छन्।





