॥८कान्तिपुर टेलिभिजनसँग एनभीएलको प्रसारण सम्झौतानेपाल भलिबल लिग (एनभीएल) र कान्तिपुर टेलिभिजनबीच प्रसारण सम्झौता भएको छ । सम्झौतासँगै एनभीएलको खेल प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । यो नेपालको पहिलो पुरुष भलिबल फ्रेन्चाइज लिग हो ।साउन ३, २०८३
॥१७फिफा विश्वकप २०२६: फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा, यमालविरुद्ध एमबाप्पेको यात्रा समाप्तअसार ३१, २०८३