मुख्य सामग्रीमा जानुहोस्

भारतसँग नेपाल २३ रनले पराजित

काठमाडौं । टी-२० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा भारतले दिएको २०३ रनको लक्ष पछ्याउँदै नेपालले २० ओभरमा १७९ रन जोडेको हो । क्वाटरफाइनलमा भारतले टस जितेर ब्याटिङ शुरु…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

भारतसँग नेपाल २३ रनले पराजित

काठमाडौं । टी-२० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा भारतले दिएको २०३ रनको लक्ष पछ्याउँदै नेपालले २० ओभरमा १७९ रन जोडेको हो । 

क्वाटरफाइनलमा भारतले टस जितेर ब्याटिङ शुरु गरेको गरेको थियो । टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।