३नाेकियाले १४ हजार कर्मचारी कटौती गर्ने
एजेन्सी : टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ। कम्पनीले आम्दानीमा जुलाई र सेप्टेम्बरको बीचमा २० प्रतिशतले गिरावट आएको छ। यसका लागि कम्पनीले उत्तर अमेरिकी…





























