३बाजुराका १५६ किसानलाई गोरु पालन प्रोत्साहन, प्रतिकिसान पाँच हजार
प्रविधि र कृषि यान्त्रिकीकरण बढ्दै गएपछि घट्दो गोरु पालनलाई निरन्तरता दिन बाजुराका १५६ किसानलाई प्रतिकिसान पाँच हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ। नौवटै स्थानीय तहका किसान यसमा परेका छन्।





























