मुख्य सामग्रीमा जानुहोस्

५०३ समाचार · पृष्ठ ५

समाचार

बाढी प्रभावित जिल्लामा इन्धन आपूर्ति प्राथमिकतामा : नेपाल आयल निगम२

बाढी प्रभावित जिल्लामा इन्धन आपूर्ति प्राथमिकतामा : नेपाल आयल निगम

नेपाल आयल निगमले रसुवा बाढीबाट अतिप्रभावित जिल्लामा इन्धन आपूर्तिलाई प्राथमिकतामा राखेको छ। उद्धार कार्यमा संलग्न हेलिकप्टर, सञ्चालनमा रहेका पेट्रोल पम्प र सेल्टरमा रहेका प्रभावितका लागि एलपी ग्याससमेत पुर्‍याइएको छ।