मुख्य सामग्रीमा जानुहोस्

जोरपाटी मन्दिर परिसरमा अन्दाजी ५२ वर्षीय पुरुष मृत भेटिए

काठमाडौंको जोरपाटी मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । मृतक अन्दाजी ५२ वर्षीय रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जोरपाटी मन्दिर परिसरमा अन्दाजी ५२ वर्षीय पुरुष मृत भेटिए
Online Khabar

जोरपाटी मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सो मन्दिर परिसरमा शनिबार दिउँसो शव भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक अन्दाजी ५२ वर्षीय रहेका छन् । मृत भेटिएका व्यक्तिको पहिचान खुलेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।