मुख्य सामग्रीमा जानुहोस्

राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,834 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,834 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।

नवेम्बर १९ आइतबार दुतावासको वेबसाईटमा प्रकाशित सुचनामा पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिद लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराएको छ । राहदानी तयार भएका व्यक्तिहरुको नामवली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् । राजदूतावासले आबेदन दिएका तर यो नाम लिस्टमा नाम नभएका आवेदक लाई अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध समेत गरेको छ l