मुख्य सामग्रीमा जानुहोस्

१४५ समाचार · पृष्ठ २

खेलकुद

पर्वतारोहण समुदायद्वारा पूर बहादुर 'युक्त' गुरुङलाई अन्तिम श्रद्धाञ्जली

वरिष्ठ पर्वतीय गाइड पूर बहादुर 'युक्त' गुरुङको अन्तिम संस्कार शुक्रबार स्वयम्भूमा हुने भएको छ। उनको शव बिहीबार पाकिस्तानबाट काठमाडौं ल्याइएको हो।