मुख्य सामग्रीमा जानुहोस्

नेकपाको केन्द्रीय संयोजन समिति बैठक मंगलबार, रसुवा बाढीदेखि सरकारको कामसम्म छलफल हुने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो १ बजे पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ । रसुवा बाढीपछिको अवस्था, सरकारका कामकारबाही, पार्टीको भूमिका र आगामी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
नेकपाको केन्द्रीय संयोजन समिति बैठक मंगलबार, रसुवा बाढीदेखि सरकारको कामसम्म छलफल हुने
Nagariknetwork

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । पार्टी संयोजक पुष्पकमल दाहालले मंगलबार दिउँसो १ बजे पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

बैठक बोलाइएको जानकारी पार्टी प्रवक्ता प्रकाश ज्वालाले दिएका छन् । यसैगरी बैठकमा कुन-कुन विषय प्रवेश गर्नेछन् भन्नेबारे पनि उनले जानकारी गराएका छन् ।

प्रवक्ता ज्वालाका अनुसार बैठकको छलफल सूची यस्तो छ :

  • रसुवा बाढीपछिको अवस्था