मुख्य सामग्रीमा जानुहोस्

४५५ समाचार · पृष्ठ ६

समाचार

रसुवाको लेन्दे खोलामा फेरि भीषण बाढी, १४ महिनाभित्र दोस्रो पटक

रसुवाको लेन्दे खोलामा फेरि भीषण बाढी, १४ महिनाभित्र दोस्रो पटक

रसुवाको रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा बुधबार भीषण बाढी आएको छ। लेन्दे खोलामा चौध महिनाभित्र दोस्रो पटक ठूलो प्रकोप देखिएको हो। हिमपहिरोले नदी थुनिएर बाढी आएको हुनसक्ने इसिमोडका विज्ञहरूले बताएका छन्।