मुख्य सामग्रीमा जानुहोस्

विश्वपत्र अनलाइन

काठमाडौंको धुम्बाराहीमा इन्फिनिटी डेन्टल क्लिनिकको उद्घाटन

डेन्टल सर्जन डा. सन्तोष रिमाल र डा. प्रियंका शर्माले काठमाडौंको ढुम्बाराहीमा इन्फिनिटी डेन्टल क्लिनिक खोलेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
प्रतीकात्मक तस्बिर (AI निर्मित)
प्रतीकात्मक तस्बिर (AI निर्मित) (AI Generated)

काठमाडौंको धुम्बाराहीमा नयाँ दन्त स्वास्थ्य सेवा प्रदायक थपिएको छ। डेन्टल सर्जनहरू डा. सन्तोष रिमाल र डा. प्रियंका शर्माले संयुक्त रूपमा इन्फिनिटी डेन्टल क्लिनिक स्थापना गरेका हुन्।

क्लिनिकको उद्घाटन कार्यक्रम बुधबार, जुलाई १५ का दिन बिहान ११ बजे सम्पन्न भयो, जहाँ शुभेच्छुक र आमन्त्रित अतिथिहरूको उपस्थितिमा नयाँ यात्राको थालनी गरियो।

"Endless Care. Beautiful Smiles." भन्ने आदर्श वाक्यसहित सञ्चालनमा आएको यो क्लिनिकले ढुम्बाराही तथा वरपरको समुदायलाई गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

सम्पर्क विवरण

  • ठेगाना: इन्फिनिटी डेन्टल क्लिनिक, धुम्बाराही, काठमाडौं

  • फोन: 01-4514888 / 9768592344

  • इमेल: [email protected]

  • डा. रिमाल र डा. शर्मालाई इन्फिनिटी डेन्टल क्लिनिकको सफल उद्घाटनमा हार्दिक शुभकामना। नयाँ यात्रामा उहाँहरूको निरन्तर सफलताको कामना गर्दछौं।