मुख्य सामग्रीमा जानुहोस्

७० समाचार

फुटबल

सानसिरोमा फियोरेन्टिनाविरुद्ध पछि परेको खेल उल्ट्याउँदै इन्टर शीर्ष स्थानमा

सानसिरोमा फियोरेन्टिनाविरुद्ध पछि परेको खेल उल्ट्याउँदै इन्टर शीर्ष स्थानमा

सानसिरोमा भएको खेलमा फियोरेन्टिनाले ६५औं मिनेटमा अग्रता लिए पनि इन्टरले ९१औं र ९८औं मिनेटमा गोल गर्दै पुनरागमन गर्‍यो । यो जितपछि इन्टर र लाजियोका समान २२ अंक भए पनि गोल अन्तरमा इन्टर अगाडि छ ।