मुख्य सामग्रीमा जानुहोस्

४९३ समाचार · पृष्ठ ७

समाचार

रसुवा बाढी : मृतकको सङ्ख्या ७२ पुग्यो२

रसुवा बाढी : मृतकको सङ्ख्या ७२ पुग्यो

रसुवा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बाढी प्रभावित जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै २८ शव फेला परेका छन् ।