मुख्य सामग्रीमा जानुहोस्

४५९ समाचार · पृष्ठ १२

समाचार

म्याग्दीको लुलाङमा विद्युत् सेवा अवरुद्ध, ४०० घर प्रभावित

म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध छ। दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पुर्‍याएपछि करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन्।