३एआई नियमनको मागसहित वार्सामा ३० रोबोट प्रदर्शनमापोल्याण्डको राजधानी वार्सामा एआई नियमनको माग गर्दै सोमबार करिब ३० रोबोट प्रदर्शनमा उत्रिए। कुकुरजस्ता चारखुट्टे रोबोटदेखि मानवरूपी रोबोटसम्मले झण्डा बोकेर एआईको कानुनी नियमनका पक्षमा आवाज उठाए।भदौ २३, २०८३
३इजरायलको आलोचना गर्ने विदेशी विद्यार्थीलाई देश निकाला गर्न नपाइने, क्यालिफोर्निया अदालतको फैसलाभदौ १४, २०८३
३ट्रम्पद्वारा क्यानडामाथि ५० प्रतिशत भन्सार महसुल, कार्नीद्वारा डलर-फर-डलर जवाफी कारबाहीको घोषणाभदौ ६, २०८३