मुख्य सामग्रीमा जानुहोस्

९९ समाचार · पृष्ठ २

अन्तर्राष्ट्रिय

थाइल्यान्डको स्कूलमा गोलीकाण्ड : दुई विद्यार्थी र दुई शिक्षकसहित चार जनाको मृत्यु, १५ घाइते

थाइल्यान्डको नोन्थाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने १५ विद्यार्थी घाइते भएका छन्। गोली चलाउने संदिग्ध किशोर विद्यार्थी पनि मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।