४
टेलिग्राम र ह्वाट्सएप मार्फत ठगी गरेको आरोपमा तीन भारतीय नागरिकसहित चार जना पक्राउ
मकवानपुर प्रहरीले तीन भारतीय नागरिक र एक होटल सञ्चालक गरी चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि टेलिग्राम र ह्वाट्सएपजस्ता सन्देश एप प्रयोग गरी अनलाइन ठगी गरेको आरोप छ। जिल्ला अदालत मकवानपुरले उनीहरूलाई अनलाइन…
