मुख्य सामग्रीमा जानुहोस्

१५३ समाचार

अपराध

बाढीले बगाएको गरगहना लुकाएको आरोपमा धादिङबाट एक जना पक्राउ

बाढीले बगाएको गरगहना लुकाएको आरोपमा धादिङबाट एक जना पक्राउ

भोटेकोशी नदीको बाढीले बगाएका गरगहना फेला पारी लुकाएर राखेको आरोपमा धादिङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गहना धनीले खबर गरेपछि आदमघाट अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले उनलाई गरगहनासहित नियन्त्रणमा लिएको हो ।