मुख्य सामग्रीमा जानुहोस्

२५ समाचार

स्थानीय तह

भोटेकोशी बाढीपछि विदुरका वडा १ र ९ जोड्न त्रिशूलीमा तुइन

भोटेकोशी बाढीपछि विदुरका वडा १ र ९ जोड्न त्रिशूलीमा तुइन

भोटेकोशी बाढीले सम्पर्क टुटेका विदुर नगरपालिका–१ र ९ बीच त्रिशूली नदीमा तुइन जडान गरिएको छ। मंगलबारदेखि सर्वसाधारण जोखिम उठाउँदै वारिपारि आउजाउ गरिरहेका छन्।