मुख्य सामग्रीमा जानुहोस्

४७ समाचार

क्रिकेट

एनपीएलमा आज दुई खेल : बिराटनगर–चितवन र जनकपुर–कर्णाली भिडन्त

एनपीएलमा आज दुई खेल : बिराटनगर–चितवन र जनकपुर–कर्णाली भिडन्त

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सोमबार चार टोली मैदान उत्रँदै छन्। यसपटक प्रतियोगितामा पहिलो पटक डिआरएस प्रयोग भएको छ भने विजेताले १५ मिलियन रुपैयाँ पाउनेछन्।