४
इलामका किसानलाई अलैँची रोप्न भ्याइनभ्याइ, धानखेती छाडेर व्यावसायिक खेतीतर्फ
इलामका किसानलाई यतिबेला अलैँची रोप्न भ्याइनभ्याइ छ। राम्रो मूल्य पाउन थालेपछि धान रोपिने खेत र पाखोबारीसमेत मासेर व्यावसायिक अलैँचीखेती गर्ने क्रम बढेको छ। अलैँचीबाटै लाखौंको आम्दानी गर्न थालेका यहाँका किसानलाई बजार र…
