२असई थमन विक हत्या प्रकरण : जन्मकैदको सजाय पछि सांसद अभिराम शर्माको निलम्बन फुकुवा
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय निर्धारण गरेपछि निलम्बित जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ । प्रदेशसभा सचिवालयले सभामुखबाट निलम्बन…





























