१बाढीपहिरो प्रभावित स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित, तीन महिना लागू हुने
गत ८ देखि ११ असोजसम्म बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । यस्तो घोषणा तीन महिनाका लागि लागू हुनेछ । घोषणापछि ती क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुर्याउन…





























