९
नेपाल–भारत ऊर्जा सहकार्यको समीक्षा, गोरखपुर–नयाँ बुटवल प्रसारण लाइनमा प्रगति
नेपाल र भारतबीच पोखरामा सम्पन्न १३औँ संयुक्त स्टेरिङ कमिटी (जेएससी) बैठकले सीमापार प्रसारण लाइन, जलविद्युत आयोजना तथा विद्युत व्यापारलाई गति दिने सहमति गरेको छ। बैठकले ४०० केभी गोरखपुर–नयाँ बुटवल प्रसारण लाइनको प्रगतिलाई…
