मुख्य सामग्रीमा जानुहोस्

४९६ समाचार · पृष्ठ १३

राजनीति

कर फिर्ता निर्णय कार्यान्वयनबारे अर्थमन्त्रीको स्पष्टीकरण

अर्थमन्त्रीले कर फिर्ता निर्णय कार्यान्वयन सम्बन्धमा प्रष्ट पार्दै प्रधानमन्त्रीको भनाइ नै अन्तिम हुने बताएका छन् । उनले आगामी मन्त्रिपरिषद् बैठकमा नीति पारित हुने संकेत गरे ।