५
भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि कांग्रेसको सरकारलाई ध्यानाकर्षण
नेपाली कांग्रेसले मल लिन जाँदा भारतीय जेलमा परेका दुई नेपाली किसानको तत्काल रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले ध्यानाकर्षणपत्र जारी गर्दै कूटनीतिक पहल गर्न…
