६प्रधानमन्त्री शाह र उद्योगमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उद्योगमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ। सम्झौतामा सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार, उपभोक्ता हित संरक्षण, उद्योग तथा व्यापार विकास र आपूर्ति व्यवस्था…


























