मुख्य सामग्रीमा जानुहोस्

५५९ समाचार · पृष्ठ १०

राजनीति

लो घेकर गुम्बा हट्दै, एक रुपैयाँको सिक्कामा नक्सासँगै आकाश भैरव

मुस्ताङको ऐतिहासिक लो घेकर गुम्बालाई एक रुपैयाँको सिक्कामा राख्ने प्रस्ताव चर्को विवादमा परेपछि सिक्कामा नेपालको नक्सासँगै आकाश भैरवको मूर्ति राखिने भएको छ। यसैबीच गुम्बाको इतिहास र महत्त्वबारे बहस जारी छ।