॥५हेटौंडामा पानी जमेको खाल्डोमा पौडी खेल्दै गर्दा किशोरको मृत्युहेटौंडा–६ रोएनी कोलोनीस्थित कर्रा खोला नजिकको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसोको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।साउन ३, २०८३