मुख्य सामग्रीमा जानुहोस्

४५५ समाचार · पृष्ठ ८

समाचार

वैशाखयता भएका ४६०८ विपद्का घटनामा २१५ जनाको मृत्यु

देशभर वैशाखयता भएका विपद्का घटनामा २१५ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार चार महिनामा ४६०८ घटना भएका छन्, जसमा आगलागी, सर्पदंश, पहिरो र हावाहुरीका घटना बढी छन् ।