७
गत आर्थिक वर्षमा निजामती सेवाका तीन हजार पद रिक्त, राजीनामा दिनेको संख्यामा वृद्धि
गत आर्थिक वर्षमा निजामती सेवामा करिब तीन हजार पद अनिवार्य अवकाश र राजीनामाका कारण रिक्त भएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो वर्षभन्दा बढेको छ, जसलाई निजामती सेवा विधेयकको प्रस्तावित प्रावधानसँग जोडिएको छ।…
