३
नैतिक सङ्कटमा पर्दा सरकार विषयान्तरमा लाग्छ : कांग्रेस
नेपाली कांग्रेसले समस्याको समाधान नगरी सरकार विषयान्तरमा लागेको बताएको छ। प्रवक्ता देवराज चालिसेले सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर हुनुपर्ने धारणा दोहोर्याएका छन्।
